नियम ८४
भत्ता सम्बन्धी व्यवस्था
कर्मचारीले शैक्षिक भत्ता, आवास भत्ता र अन्य सुविधा अनुसूची–१२ बमोजिम पाउनेछ ।